काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा आज सार्वजनिक गर्ने भएको छ । केन्द्रीय बैंकले पहिलो त्रैमासको मौद्रिक नीति समिक्षा आज सार्वजनिक गर्ने भएको हो । मौद्रिक नीति समिक्षा सार्वजनिक गर्न राष्ट्र बैंकले बोर्ड बैठक पनि डाकेको छ । राष्ट्र बैंकका एक सञ्चालककाअनुसार आज नै बैंक बोर्डले मौद्रिक नीति…