काठमाडौं – चालू आर्थिक वर्षको दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुमा ३२ अर्ब माथिको निक्षेप थपिएको छ। नेपाल राष्ट्र बैंककाे तथ्यांक अनुसार साउन र भदौ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३२ अर्ब ८६ करोड (०.५ प्रतिशत) ले बढी ७२ खर्ब ९६ अर्ब ७४ करोड रुपैयाँ पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप…