काठमाडौं – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ। सीआईबीले बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा सञ्चालक शाक्यलाई पक्राउ गरेको हो। ललितपुरको ललितपुर महानगरपालिका– ३ पुलचोक बस्ने उनलाई प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामा समेत संलग्न भएको ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरको अनुसन्धानको…