भदौ १५ गतेदेखि एचएलआई लार्ज क्याप फण्ड निष्कासन गर्दै हिमालयन इन्भेष्टमेन्ट बैंकर

काठमाडौं –  हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले भदौ १५ गतेदेखि ‘एचएलआई लार्ज क्याप फण्ड’ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले आफ्नो पहिलो बन्दमुखि योजना एचएलआई लार्ज क्याप फण्ड निष्काशनमा ल्याउने भएको हो ।  कम्पनीले प्रति इकाइ १० रुपियाँ अंकित दरमा ४ अर्ब रुपैयाँ बराबरको ४०…