हिमालयन बैंकको चाबहिल –२ शाखा स्थानान्तरण

काठमाडौं - हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरु मध्ये चाबहिल –२ शाखालाई स्थानान्तरण गरी एनएल कम्प्लेक्स काठमाडौं महानगरपालिका वडा नं ०२, बालुवाटार काठमाडौंंबाट आज असोज २ गतेदेखि बालुवाटार शाखा नामबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ । उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बैंकका उच्चपदस्थका कर्मचारीहरु तथा…