काठमाडौं – श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आज अर्थात् असोज २६ गतेदेखि सर्वसाधरणका लागी आईपीओ निष्काशन गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटगरेपश्चात आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५०…