लक्ष्मी सनराइज बैंक ‘नेपाल पे कार्ड’मा आवद्ध

काठमाडौं -लक्ष्मी सनराइज बैंक लिमिटेडले राष्ट्रिय भुक्तानी स्विच (एनपीएस–एनसीएस) तथा नेपाल पे कार्ड स्किममा आवद्ध हुँदै नेपालको आफ्नै डोमेस्टिक कार्ड प्रणालीमा सहभागिता जनाएको छ । बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) बीच एनपीएस–एनसीएस तथा नेपाल पे डोमेस्टिक कार्ड स्किम अन्तर्गत प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख – खुद्रा तथा…