काठमाडौं – सरकारले डा. गुणाकर भट्टलाई गभर्नर बनाउन डेपुटी गभर्नर बमबहादुर मिश्रलाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिने सम्भाव्यता खोजी गर्न थालेको छ । हालकी कार्यवाहक गभर्नर डा. नीलम ढुंगानामाथि दबाब दिँदा समेत डा. भट्टको राजीनामा स्वीकृत नगरेपछि उनको जिम्मेवारी खोसेर मिश्रलाई कार्यवाहकको जिम्मेवारी दिने तयारी सरकारले थालेको हो । डा. ढुंगानाले गत साताको शुक्रबार राजीनामा बुझाएका…