महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई २ अर्ब बजेट

काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई २ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट सार्वजनिक गर्दै २ अर्ब ८ करोड बजेट विनियोजन गरेको जानकारी दिएका हुन् । उनले आगामी वर्ष महिलाको आर्थिक सबलीकरण, यौन हिंसा र…