काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीविरुद्ध दायर रिट आज पनि हेर्न नभ्याइनेको सूचीमा परेको छ । सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्तिको संशोधित मापदण्डविरुद्ध दायर रिट मंगलबार पनि हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासमा पेसी परेकामा लगातार तेस्रो दिन हेर्न नभ्याइनेमा परेको हो। यसअघि आइतबार र सोमबार…