युवा विदेश पलायन रोक्न बैंकको भूमिकाको विषयमा परामर्श गर्न आवश्यक छः अध्यक्ष श्रेष्ठ

काठमाडौं – डेभलमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठले बजेटले ल्याएको एकीकृत केवाइसीको योजनाले बैंकिङ्ग क्षेत्रलाई थप प्रभावकारी बनाउने बताएका छन् । बैंकिङ्ग समाचारले आयोजना गरेको तेस्रो बैंकिङ्ग डिस्कोर्शमा उनले यस्तो बताएका हुन् । केवाइसीले बैंकिङ्ग क्षेत्रलाई सहज बनाउने उनले बताए । उनले केवाइसी योजना जस्ता अन्य योजनाहरू बजेटका माध्यमबाट ल्याइदिएमा सम्पूर्ण आर्थिक क्षेत्रलाई राम्रो असर गर्ने बताए…