ठुला व्यवसायीहरूले सहजै कर्जा पाउँछन्, साना तथा मझौला व्यवसायीलाई सहज वातावरण छैन: राधेश पन्त 

काठमाडौं – नेपाल लगानी बोर्डका पूर्व सीईओ तथा भीरक एन्ड कम्पनीका अध्यक्ष राधेश पन्तले  जून हिसाबमा देशको विकास हुनुपर्ने त्यो नभएको बताएका छन् ।  कर्जा प्रवाह  जुन ठाउँ सम्म पुग्नुपर्ने हो त्यहाँ सम्म विस्तार हुन् नसकेको कारण पनि देशको विकासमा ढिलाइ भइरहेको उनको जिकिर छ ।  पन्तले  तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५ को पहिलो सत्र…