बैंकिङ्ग क्षेत्र सुधार सुझाव कार्यदललाई असार ११ गतेसम्म सुझाव पठाउन केन्द्रीय बैंकको आग्रह

काठमाडौं – केन्द्रीय बैंकले बैंकिङ्ग क्षेत्र सुधार सुझाव कार्यदललाई सुझाव पठाउन आग्रह गरेको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै कार्यदललाई सरोकारवाला निकाय तथा व्यक्तिले आफ्नो अनुभव र विज्ञताका आधारमा असार ११ गतेसम्म सुझाव उपलब्ध गराउन अनुराेध गरेको हो । सुझाव कार्यदलको ई–मेल [email protected] मा असार ११ गतेसम्म उपलब्ध गराउन सकिने सूचनामा केन्द्रीय…