काठमडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गभर्नर बनेपछि आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने व्यवस्थाबमोजिम पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । पौडेलले आफ्नोसहित पत्नि प्रतिभा शर्माको नाममा रहेको सम्पत्ति पनि सार्वजनिक गरेका छन् । पौडेलले सार्वजनिक गरेको विवरणमा उनकी पत्नीको नाममा ललितपुर महानगरपालिका वडा नम्बर ४…