राष्ट्र बैंकले साना तथा मझौला उद्योगलगायत क्षेत्रगत कर्जालाई प्राथमिकता दिएको छ: कार्यकारी निर्देशक पौडेल 

काठमाडौं – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अहिले १९ लाख ६० हजार ऋणीलाई ५६ खर्ब रूपैयाँ हाराहारीमा कर्जा प्रवाह भएको बताएका छन् । आजको अर्थ समितिको बैठकमा बाेल्दै कार्यकारी निर्देशक पाैडेलले साे बताएका हुन् । त्यस्तै, अहिले बैंकिङ्ग प्रणालीमा ७० खर्ब रूपैयाँ हाराहारी निक्षेप रहेको उनको भनाइ छ । राष्ट्र बैंकले कृषि, ऊर्जा,…