लुम्बिनी विकास बैंकको चन्द्रौटा शाखा कार्यालयमा आगलागी

बुटवल - कपिलवस्तुको चन्द्रौटास्थित लुम्बिनी विकास बैंकको शाखा कार्यालयमा आगलागी भएको छ । कृष्णनगर–चन्द्रौटा सडक खण्डको चन्द्रौटा चोक नजिकै रहेको बैंकको शाखा कार्यालयमा शनिबार बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक निरन्जन दत्त भट्टले जानकारी दिए ।  प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आइसकेको प्रहरी उपरीक्षक भट्टले बताए । ‘आगलागीबाट बैंकका…