बैंकिङ्ग प्रणालीको निक्षेपमा ७ अर्बको गिरावट, कर्जा प्रवाहमा सुधार

काठमाडौं – केन्द्रीय बैंकको साउन ४ र ५ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीको निक्षेपमा गिरावट देखिएको छ । तथ्यांकअनुसार साउन ४ गते ७२ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट घटेर ७२ खर्ब ४५ अर्ब रुपैयाँमा झरेको छ ।  यस्तै, सो समयमा वाणिज्य बैंकहरुको  निक्षेप पनि ७ अर्ब रुपैयाँले घटेको छ । सो समयमा  बैंक तथा…