सुनचाँदी धितो राखेर दुई महिनामा पौने तीन अर्बको कर्जा प्रवाह

काठमाडौं – बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्ष ०८२/८३ को पहिलो दुई महिना (साउनदेखि भदौसम्म)मा सुनचाँदी धितो राखेर दुई अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सुनचाँदी धितोमा दिइएको कर्जा गत आर्थिक वर्षको सोही अवधिभन्दा २० करोड ४४ लाख कम छ । गत आवको पहिलो दुई महिनामा तीन अर्ब पाँच करोड यस्तो…