कामना सेवा विकास बैंकद्वारा नेपालकै पहिलो ‘डोर इस्टेप बैंकिङ्ग सर्भिस’सेवा सुरु

काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले विशिष्ट वचत खाता अन्तर्गत नेपालकै पहिलो डोर इस्टेप बैंकिङ्ग सेवा सार्वजनिक गर्दै नेपालको बैंकिङ्ग क्षेत्रमा नयाँ सुरुवात गरेको छ । यो सुविधा विशेषगरी आफ्नो दैनिक कार्यमा व्यस्त रहने तथा बैंकसम्म नआई बैंकिङ्ग सुविधा लिन चाहने ग्राहकहरुको लागि प्रत्यक्ष रुपमा फाईदाजनक हुनेछ । अत्याधुनिक प्रविधिमा आधारित यस सेवा अन्तर्गत…