काठमाडौं–ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि निष्काशनमा ल्याएको सामूहिक लगानी कोष ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। मागभन्दा बढी इकाईको लागि आवेदन भएकाले आज बैंकिङ्ग समय पश्चात् सो योजनाको इकाई खरीदका लागि आवेदन लिने कार्य बन्द गरिने क्यापिटलले जनाएको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ…