काठमाडौं – प्रहरीले तारकेश्वरबाट गत जेठमा नक्कली कागजात बनाउने तीन जनालाई पक्राउ गर्यो। उनीहरू विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र लगायतका कागजात सक्कली जस्तै बनाएर बेच्ने गर्थे। पक्राउ परेपछि उनीहरूले विगत ८ वर्ष अघिदेखि नै नक्कली कागजात बनाउँदै आएको खुल्यो। साथै, अनुसन्धानमा सङ्लन प्रहरी अधिकृतले सो समूहले बनाएको नक्कली कागजात सक्कली…