सिटिजन्स बैंकले लाभांश पारित गर्न बोलायो १९ औं वार्षिक साधारण सभा

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। बैंकको कात्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो सभा मंसिर १२ गते अनुपम फुडल्यान्ड एण्ड बैंक्वेट, बत्तिसपुतली, काठमाडौँमा बोलाएको हो। सो सभा बिहान ११ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता…