कृषि विकास बैंकको लाभांश घोषणा

काठमाडौं – कृषि विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनी वितरण गर्ने लाभांश घोषणा गरेको छ ।बैंकको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले शेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैठकले शेयरधनीहरुलाई ३.२५ प्रतिशत बोनश शेयर र ९.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १३ प्रतिशत लाभांश दिने…