ब्याज आम्दानीसँगै घट्यो माछापुच्छ्रे बैंकको नाफा

काठमाडौं – माछापुच्छ्रे बैंकको नाफामा गिरावट आएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४१ करोड ७९ लाख ५६ हजार नाफा आर्जन गरेको हो । जबकी अघिल्लो वर्ष बैंकले ५० करोड ३२ लाख ६३ हजार नाफा कमाएको थियो । यस्तै, बैंकको खुद ब्याज आम्दानीपनि घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब…