काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा थुप्रिएर बसेको तरलता व्यवस्थापन गर्न ४० अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ३५ दिनको लागि ४० अर्ब निक्षेप संकलन गर्न लागेको हो । यसका लागी बैंक तथा वित्तीय संस्थाले आज अर्थात् मंसिर १४ गते मध्यान्ह २ बजेसम्म अनलाइनमार्फत बोलकबोल गर्न सक्नेछन् । यस निक्षेपको ब्याजदर…