नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि

काठमाडौं – आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि भई ७२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंककाे तथ्यांकमा निर्यात व्यापार बढेको देखिएको हो। राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने नेपालको निर्यात व्यापारमा ६.१ प्रतिशतले कमी आएको थियो। गन्तव्य मुलुकका आधारमा भारत तर्फको निर्यात…