तीनकुने घटनासँगै बैंकिङ्ग कसुर मुद्दामा २८ लाख धरौटी बुझाउँदै छुटे दुर्गा प्रसाईं

काठमाडौं – राजावादीले १५ चैतमा काठमाडौं तीनकुनेमा गराएको घटनाका कमान्डर एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । तीनकुने घटनासँगै पछि बैंकिङ्ग कसुरको मुद्दा पनि खेपेका उनलाई सोमबार एकैदिन पाटन उच्च अदालतको छुट्टाछुट्टै इजलासले धरौटीमा छाड्न आदेश दिएपछि २८ लाख बुझाएर रिहा भएका हुन् । सोमबार उच्च अदालत पाटनले प्रसाईंलाई तीनकुने घटनामा ३ लाख…