यूएईमा दोस्रो संस्करणको फुटबल प्रतियोगिता आयोजना गर्दै धरान हेल्पिङ ह्यान्ड्स

काठमाडौं – प्रवासी नेपालीबीच आपसी सहयोग, एकता र समुदायप्रतिको दायित्वलाई बलियो बनाउने उद्देश्यले धरान हेल्पिङ ह्यान्ड्स, युएईले दोस्रो संस्करणको फुटबल प्रतियोगिता आयोजना गर्न लागेको छ । पहिलो संस्करण गत वर्ष नै सम्पन्न गरिसकेको हेल्पिङ ह्याण्ड्सले दोस्रो संस्करणको ‘धरान हेल्पिङ ह्यान्ड्स कप फुटबल प्रतियोगिता, २०२५’ आयोजना गर्न लागेको हो । यो प्रतियोगिताको मूख्य उद्देश्य संयुक्त अरब…