काठमाडौं – यसपटक पनि कुमारी बैंक लिमिटेडले शेयरधनीहरुको हात खाली बनाउने भएको छ। बैंकले गत वर्ष आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश नदिने निर्णय गरेसँगै शेयरधनीहरुको हात खाली हुने भएको हो। कम्पनीको कात्तिक २६ गते बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही…