काठमाडौं – तीन महिनामा सरकारको चालू खाता २ खर्ब ३७ अर्ब रूपैयाँले बचतमा देखिएको छ। नेपाल राष्ट्र बैंकले ३ महिनामा आधारित वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको तथ्याङ्क सार्वजनिक गर्दै ५९ करोडले बचतमा रहेकाे देखाएकाे हाे।राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब १५ अर्ब ३६ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो…