काठमाडौं– नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी कार्य गर्ने संस्थाको बारेमा बुझ्न सर्वसाधरणमा अपिल गरेको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै डिजिटल भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउन अनुमति प्रदान गरेका विद्युतीय भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरू पीएसपी र पीएसओकाे बारेमा जानकारी दिएकाे हाे । केन्द्रीय बैंकका अनुसार भुक्तानी सेवा प्रदायक (पीएसपी) ले…