मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक, यी व्यवस्थामा भए हेरफेर (पूर्णपाठ)

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। मौद्रिक नीति समीक्षा गर्दै बैंकले नीतिगत दर घटाएको छ। यसअघि कायम रहेको नीतिगत दर ४.५० प्रतिशत रहेकोमा ४.२५ प्रतिशत कायम गरेकेा छ। त्यस्तै, करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ६ बाट घटाएर ५.७५…