डिजिटल वित्तीय कारोबारमा तीन तहको सुरक्षा

काठमाडौं – नेपाल राष्ट्र बैंकले आधुनिक डिजिटल प्रविधिले सहज रूपमा वित्तीय सेवा प्रदान गरेको बताएको छ । केन्द्रीय बैंकले एक सन्देश जारी गर्दै यसको दुरूपयोगको जोखिम पनि उत्तिकै बढेको बताएको हो । केन्द्रीय बैंकले उच्च सुरक्षाका साथ यस्ता प्रविधि प्रयोग गर्नु आवश्यक रहेको बताएको छ । यसको लागि तीन तहको सुरक्षा बुझ्नुपर्ने केन्द्रीय बैंकले जनाएको…