हिमालयन बैंकको खुद ब्याज आम्दानी घट्दा नाफा प्रभावित

काठमाडौं – हिमालयन बैंकको नाफामा गिरावट देखिएको छ । बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरणले नाफा प्रभावित भएको देखाएको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब २९ करोड २६ लाख नाफा आर्जन गरेको छ । जबकी गत वर्षको यस अवधिमा बैंकले १ अर्ब ५१ करोड ८७…