काठमाडौं – कास्कीको पोखरा महानगरपालिका–१९ अकलादेवी डेरा गरी बस्ने सोही महानगरपालिका–१९ लामाचौर घर भएका ३० वर्षीय लक्षु थापाको कोठामा जुवातास खेलिरहेको अवस्थामा थापा समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९ हजार ८ सय ५५ रुपैयाँ र १ बुक ताससहित…