वर्षौंदेखि कानूनी राज्यको धज्जी उडाउँदै थिए बलशाली सीईओ शेरचन

काठमाडौं - यतिबेला नेपालको बैंकिङ्ग क्षेत्र गर्माएको छ । सम्भवतः इतिहासमै पहिलो पटक कार्यकक्षबाटै बहालवाला प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित थप २ जना उच्च ओहोदाका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । योसँगै समग्र बैंकिङ्ग क्षेत्र गर्माएको हो । यससँगै, यतिबेला नयाँ बहस समेत छेडिएको छ, ‘दिनानुदिन लगानीको वातावरण खुम्चिरहँदा बैंकको सीईओमाथिको धरपकडले…