बैंकिङ्ग प्रणालीबाट २० अर्ब खिच्दै राष्ट्र बैंक, माग्यो प्रस्ताव

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज २० अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिनको लागि २० अर्ब निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएकोल हो । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८२ चैत २९ गते हुनेछ । यसका लागी बैंक तथा वित्तीय संस्थाले…