बैंकिङ्ग प्रणालीबाट आज ५० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

काठमाडौं – केन्द्रीय बैंकले आज माघ २८ गते फेरि निक्षेप संकलनबाट बैंकिङ्ग प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान…