लक्ष्मी सनराइज बैंकले बोलायो वार्षिक साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने 

काठमाडौं – लक्ष्मी सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न २५ औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकले पुस १४ गते, सोमबार, अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे सो सभा बोलाएको हो।  सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र (कर प्रयोजनार्थ) ०.५३ प्रतिशत…