ग्लोबल आईएमई बैंकलाई राष्ट्र बैंकले गरायो सचेत

काठमाडौं – नेपाल राष्ट्र बैंकले ग्लोबल आइएमई बैंकलाई सचेत गराएको छ। केन्द्रीय बैंकले ग्लोबल आइएमई बैंक लिमिटेडको स्थलगत निरीक्षण प्रतिवेदन, २०८२ को आधारमा देहायको कैफियतका सम्बन्धमा उक्त बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २)५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराएको हो। राष्ट्र बैंकबाट बैंक तथा संस्थालाई जारी…