अब विदेशी लगानी ल्याउन र बाहिर लैजान केन्द्रीय बैंकको अनुमति नचाहिने

काठमाडौं - अब सबै प्रकारको विदेशी लगानी मुलुक भित्र्याउन नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति नचाहिने भएको छ। राष्ट्र बैंकले राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ (पाँचौं संशोधन) मार्फत कम्पनीहरूले विदेशी लगानी नेपाल भित्र्याउन र बाहिर लैजान केन्द्रीय बैंकको अनुमति नचाहिने व्यवस्था गरेको हो। नयाँ संशोधनले शेयर स्वामित्व परिवर्तनमा विदेशी लगानी भित्र्याउन…