अधिक तरलताको बोझ पन्छाउन बैंकहरू कस्सिएः २५ अर्बको ऋणपत्रमा १ खर्ब २० अर्बभन्दा बढी आवेदन

काठमाडौं – बैंकिङ्ग प्रणालीमा थुप्रिएको लगानीयोग्य रकम व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ऋणपत्र निष्काशन प्रक्रिया सुरु गरेको छ। बैंकिङ्ग क्षेत्रमा अधिक तरलता दीर्घकालसम्म कायम रहने संकेत देखिएपछि केन्द्रीय बैंकले एक वर्षे अवधिको ऋणपत्र जारी गरेको हो। राष्ट्र बैंकले गत पुस १४ गते र पुस १६ गते गरी दुई चरणमा २५–२५ अर्ब रुपैयाँका ऋणपत्र निष्काशन गरेको…