माछापुच्छ्रे बैंकको सञ्चालकमा गौतम नियुक्त

काठमाडौं – माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा अर्जुन कुमार गौतम नियुक्त भएका छन्। बैंकको फागुन ८ गते बसेको सञ्चालक समितिको ५४८ को बैठकको निर्णयले रिक्त रहेको सो पदमा गौतमलाई नियुक्त गरेकाे हाे।