‘जुनियर असिस्टेन्ट’बाट बैंकिङ्ग करिअर सुरु गरेका मिश्र, डेपुटी गभर्नर बनेर सेवानिवृत्त

काठमाडौं – नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र राष्ट्र बैंकबाट अवकाशमा गएका छन् । डेपुटी गभर्नरकारुपमा ५ वर्षे कार्यकाल पूरा गरेर मिश्र नेपाल राष्ट्र बैंकबाट सेवानिवृत्त बनेका हुन्। बाल्यकालमा मिश्रले आफूलाई डाक्टरकारुपमा सपना देख्नेगर्थे । डाक्टर बनेर बिरामी र रोगीको उपचार गर्ने लक्ष्य बोकेका उनी यतिबेला डेपुटी गभर्नर बनेर देशको अर्थतन्त्रको औषधी उपचार गरेर…