३० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थासँग माग्यो प्रस्ताव

काठमाडौं - नेपाल राष्ट्र बैंकले आज ३० अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकिङ्ग प्रणालीको तरलता व्यवस्थापन गर्न २८ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८२ चैत २५ गते हुने केन्द्रीय बैंकले बताएको छ…