काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा नगर्ने भएको छ। बैंकको पुस ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने नियण गरेको हो। यस वर्षपनि लाभांश नपाएपछि शेयरधनीकाे हात खाली भएकाे ३ वर्ष पुगेकाे छ। बैंकले आर्थिक वर्ष २०७८/७९ मा बोनश र नगदसहित ११…