केन्द्रीय बैंकले सुविधा मनि चेन्जरको इजाजतपत्र रद्द गर्यो

काठमाडौं – नेपाल राष्ट्र बैंकले सुविधा मनि चेन्जरको लाइसेन्स खारेज गरेको छ। केन्द्रीय बैंकले एक सूचना जारी गर्दै तोकिएको समयमा नवीकरण नगरेकाले लाइसेन्स खारेज गरिएकाे जानकारी दिएकाे हाे। बैंकबाट मनिचेञ्जर कारोवार गर्न इजाजतपत्र प्राप्त गरेका देहायबमोजिमका मनिचेञ्जरको राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा…