सांग्रिला डेभलपमेन्ट बैंकबाट पनि एससीटी युनियन पे कार्ड सेवा सुरु

काठमाडाैं- नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले सञ्चालन गर्दै आएको एससीटी युनियन पे काडको सेवा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सुरु गरेको छ ।  सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले बैंकमा गएर सजिलै एससीटी युनियन पे कार्ड प्राप्त गर्न सक्ने भएका छन् । यस सुविधाको सुरुवातले ग्राहकहरूलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ…