बैकिङ्ग समाचार । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट मार्फत पुनः करका दरमा वृद्धि गर्ने आँकलन सुरु भएको छ । सरकारले हरेक वर्ष चुरोट र मदिरापछि कर बढाउने क्षेत्रको रुपमा अटोमोवाइललाई लिने गरेको तथ्य कही कतै लुकेको छैन । यस्तोमा राजस्वका सबै मुहान बन्द रहेको समयमा पुनः सवारीसाधनमा कर बढाउने अनुमान सुरु भएको छ ।…