बैकिङ्ग समाचार । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न साधारणसभाका लागि घोषणा भउको दुई मध्ये एक पक्षको प्यानलमा हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा खुलेर लागेको भन्दै आलोचना भएको छ। आगामी कार्यकालका लागि चन्द्र ढकाल र किशोर प्रधान नेतृत्वको प्यानल घोषणा भएका छन्। आउने साधारणसाभाबाट स्वत: अध्यक्ष हुने गोल्छा किशोर प्रधान नेतृत्वको प्यानलको पक्षमा खुलेर लागेपछि चन्द्र…